५ सय ५० भन्दा धेरै बच्चा जन्माउन वीर्य दान गरेका व्यक्तिलाई अब वीर्य दान...
वीर्यदान मार्फत् पाँच सय ५० जनाभन्दा धेरै बच्चा जन्माउन योगदान गरेका एक जना डच पुरुषलाई नेदरल्याण्ड्सकाे अदालतले अब त्यसो नगर्न आदेश दिएको छ ।...
निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्तति (छोराछोरी) लाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन...
नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि खोप अभियान सञ्चालन
नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन गरेको छ । नियमित रुपमा लगाउनुपर्ने खोपहरु लगाउन छुटेका बालबालिकाका लागि आज १५ गते...
डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि हरेक शुक्रवार बिहान ‘साढे १० बजे १० मिनेट’ अभियान
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि अनुरोध गरेको छ । मन्त्रालयले सार्वजनिक सूचनामार्फत् ‘हरेक शुक्रवार बिहान साढे १० बजे...
डिप्लोमा, एड्भान्स डिप्लोमालाई एनओसी नदिने सरकारको निर्णय फिर्ता
सरकारले कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जानेलाई एनओसी नदिने निर्णय फिर्ता लिएको छ । वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी...
दश प्रतिशत शय्या गरिब बिरामीलाई छुट्टाउन मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कुल शय्याको १० प्रतिशत शय्या गरिब बिरामीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव...
सन्दर्भ विश्व औलो दिवस : तराईबाट पहाड र हिमाल चढ्दै औलो
‘शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।विश्व स्वास्थ्य...
भैंसे स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला सेवा सुरु
मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैंसे स्वास्थ्य चौकीमा साेमबार (आज) बाट स्वास्थ्य प्रयोगशाला सेवा संचालनमा आएकाे छ । प्रयाेगशालाकाे आज एक कार्यक्रमकाबीच भीमफेदी गाँउपालिकाका...
स्वास्थ्य मन्त्रालयको प्रवेशद्वारमा राखिएको कृत्रिम फोक्सो १५ दिनमै कालो
वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन स्वास्थ्य मन्त्रालयले राखेको कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ ।स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले...
आज र भोलि पानी पर्ने सम्भावना : डढेलो, प्रदूषण र तापक्रम केही घट्न सक्ने
पश्चिमी वायुको प्रभावका कारण आज र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी...














