संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदै
हेटाैंडा, चैत्र १९ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय...
एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध निर्वाचित
हेटौँडा, चैत १८ । नेकपा एमालेकाे संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित हुनुभएको छ । संसदीय दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले...
सभामुख चयनका लागि चैत्र २२ गते निर्वाचन हुने
हेटौँडा, चैत १८ । प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत्र २२ गते आइतबार निर्वाचन हुने भएको छ । भोली देखी सुरु हुने प्रतिनिधि सभाको...
बागमतीमा ७ मन्त्रालय बनाउने काँग्रेसको निर्णय
मकवानपुर, चैत्र १८ । बागमती प्रदेशकाे सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेशमा ७ वटा मन्त्रालय बनाउने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलले...
एमाले मकवानपुरले जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझायाे
हेटौँडा, चैत १५ । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा नेकपा...
एमाले अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण त्रिवि अस्पतालमा हुँदै
हेटौंडा, चैत्र १४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गर्न प्रहरीले उहाँलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ ।
अस्पतालको...
ओली र लेखकको पक्राउप्रति एमाले मकवानपुरको विरोध, तत्काल रिहाइको माग
मकवानपुर, १४ चैत । नेकपा एमाले जिल्ला कमिटी मकवानपुरले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक...
स्वास्थ्य परीक्षणका लागि ओलीलाई अस्पताल लगियो
हेटौंडा, चैत्र १४ ।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणको लागि त्रिभुवन शिक्षण अस्पताल लगिएको छ।
सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा...
ओलीलाई तत्काल रिहा नगरे महँगो मूल्य चुकाउनुपर्ने एमाले महासचिव पोखरेलको चेतावनी
हेटौंडा, चैत्र १४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–आन्दोनमा दमन गरेको आरोपमा कार्की आयोगको सिफारिसमा पक्राउ परेका पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी...
ओली पक्राउ परेपछि एमाले सचिवालय बैठक बस्दै
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
अहिले बिहान साढे ८ बजे सचिवालय बैठक बसेर अबको योजनाबारे निर्णय...













