सबैको सक्रियताले मात्र अर्थतन्त्र सबल बन्छ : मुख्यमन्त्री लामा
चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सबै क्षेत्रको सहकार्य र सक्रियता आवश्यक रहेको बताउनुभएको छ । चितवन उद्योग सङ्घको ३३औँ...
हेटौंडाबाट लागूऔषध खैरो हेरोइनसहित ७ जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषध खैरो हिरोइनसहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडाको छुट्टाछुट्टै दुई स्थानबाट लागूऔषध खैरो हेरोइनसहित ७ जनालाई...
व्यवसायीक शिक्षा आजको आवश्यकता: मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले व्यवसायीक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । शुक्रबार हेटौँडा स्थित मकवानपुर बहुमुखी क्याम्पसमा स्थापना भएको...
दोस्रो कमाने महोत्सव सुरु, कमाने वर्ष व्यक्तिद्वारा सन्ध्या आचार्य सम्मानित
मकवानपुर/दोस्रो कमाने महोत्सव २०८१, स्थानीय पर्यटन प्रबर्द्धन एवम् व्यापार प्रदर्शनी सडक महोत्सव कमानेमा सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा...
क्रिसमसको उपलक्ष्यमा प्रदेश प्रमुख देवकोटाद्वारा शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले कृश्चियन धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ। बुधबार परेको क्रिसमसको अवसरमा उहाँले शुभकामना...
आज ‘क्रिसमस डे’ मनाइँदै
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका...
बागमती प्रदेशका एमालेका सांसदहरूलाई सुशासन र संस्थागत विश्लेषण तालिम
मकवानपुर । नेकपा एमालेले बागमती प्रदेशका सांसदहरूलाई आजबाट सुशासन र संस्थागत विश्लेषण सम्बन्धी तालिम दिन सुरु गरेको छ । एमाले बागमती प्रदेश संसदीय दलले...
मन्त्रीलाई ४ र सचिवलाई ५ दिन हेटौंडामै बस्न मुख्यमन्त्रीको निर्देशन
मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुलाई चार दिन हेटौंडामै बस्न निर्देशन दिएका छन् । सरकारको नीति तथा कार्यत्रम...
क्रिकेट खेलमा महिलालाई आकर्षण गर्न क्रिओ फेस्टिबल
मकवानपुर I क्रिकेट खेलमा महिलालाई आकर्षण गर्नका लागि मकवानपुरमा ‘महिला क्रिओ फेस्टिबल २०२४’ आजबाट सुरु भएको छ । पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको खेल क्रिकेटमा...
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढी: मुख्यमन्त्री लामा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राख्नुभएको छ । ‘जलवायु कार्यको स्थानीयकरण सार्वजनिक सम्पदा संरक्षण...














