माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

हेटाैंडा– सरकारले आगामी माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे संक्रान्ति तथा माघी पर्वको उपलक्ष्यमा सबै सरकारी कार्यालय, सार्वजनिक निकाय,...

आज नेपाली टोपी दिवस मनाइँदै

अङ्ग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन आज नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो...

अंग्रेजी नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना सन्देश : समृद्धिको पाइला थप उचाइमा पुग्छ (पूर्णपाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि आउँदो वर्ष थप उचाइमा पुग्ने बताउनुभएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै...

अङ्ग्रेजी नयाँ वर्षमा प्रमको सन्देश : नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गाेत्थान गरिने (भिडियाेसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय नयाँ वर्षको उपलक्ष्यमा भिडियो सन्देश दिँदै संयुक्त राष्ट्रसङ्घको विकास लक्ष्यअनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान...

बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको...

‘सृष्टि मै किन प्रहार गर्न खोज्दै छौं आज’

दानवताका परकस्टामा रमाउने चकलेट र मिठाईको लोभ दिखाई यौन प्यास मिटाउने, हत्या गरी पाप लुकाउने पापी बढ्दै छन यहाँ । सृष्टिमा पाइला टेक्न खोज्ने ति...

आज हरिबोधिनी एकादशी : तुलसीको विवाह र विशेष पूजा गरी मनाइँदै

तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने...

ढुंगेधारासँगै स्थानीय संस्कृति लोप हुने खतरा

कुमार नेगी/मकवानपुर– संस्कृति र  सभ्यताको  चिनोका  रुपमा र हे का मकवानपुरको थाहा नगरपालिकाका ऐतिहासिक तथा कलात्मक ढुंगे धार ाहरू लोप हुने अवस्थामा पुगेका छन् । विभिन्न समयको बाढी–पहिरो,...

आज काग तिहार : किन गरिन्छ कागको पूजा ?

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीकै...

प्रदेश सभा सदस्यहरुको दशैं अनुभव

निशा गुरुङ/हेटौंडा दशै भन्ने वित्तिकै टिका लगाउने आफन्तको घरमा जाने पिङ् खेल्ने रमाईलो गर्ने भन्ने बुझिन्छ । तर यस वर्षको दशै मकवानपुरका सभासद्हरुलाई दशै,दशै जस्तो...

ताजा अपडेट

छुटाउनु भयो कि?