परिस्थितिलाई ध्यानमा राखेर बजेटको आकार घटाइयोः अर्थमन्त्री खतिवडा
अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विद्यमान परिस्थितिलाई ध्यानमा राखेर नै बजेटको आकार घटाएको बताउनु भएको छ ।
बजेटका विभिन्न पक्षमा जानकारी गराउन आज सूचना तथा...
राक्सिराङमा नदिजन्य पदार्थको उत्खनन् तथा बिक्री तत्कालका लागि स्थगित
मकवानपुर– ढुंगा, गिट्टी, बालुवा जिल्ला अनुगमन समितिले राक्सिराङ गाउँपालिका भित्रको नदिजन्य पदार्थको उत्खनन् तथा बिक्री कार्य बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको...
१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)
सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको...
आर्थिक बर्ष ०७७/०७८ को कूल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड
अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघिय संसदको प्रतिनिधीसभा र राष्ट्रियसभाको सयूक्त बैठकमा आर्थिक बर्ष ०७७/०७८ को बजेट प्रस्तुत गर्नुभएको छ ।
अर्थमन्त्रीले आर्थिक बर्ष ०७७/०७८...
बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने
बैंकहरूका सबै शाखा कार्यालयहरूले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा बैंकका सबै सबै शाखाले सहुलियत कर्जा लगानी...
खेलकुद क्षेत्रको बजेट साढे एक अर्ब घट्यो, कुल २ अर्ब ३६ करोड
सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट घटाएको छ । आर्थिक वर्ष २०७७/७८ को लागि सरकारले खेलकुदतर्फ २ अर्ब ३६ करोडको बजेट विनियोजन...
स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड
सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज...
पुनर्निर्माणको बजेट ६६ अर्बले घट्यो
सरकारले पुनर्निर्माणतर्फको बजेटमा भारी कटौती गरेको छ । सरकारले चालु आर्थिक वर्षमा पुनर्निर्माणतर्फ १२१ अर्ब रुपैयाँ छुट्याएको थियो । तर आगामी वर्षका लागि भने...
कोरोनाविरुद्ध खटिनेबाहेक सबै कर्मचारीको भत्ता कटौती
नयाँ कर्मचारी नियुक्ति पनि रोक्का
सरकारले कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती गरेको छ । अर्थमन्त्री डा....
सरकारले सबै सरकारी कर्मचारीको कोरोना बिमा गरिदिने
सरकारले सबै सरकारी कर्मचारीहरुको कोरोना बिमा निःशुल्क गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै...













