आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी तालिका अनुसार आज (सोमबार) उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ...

देशभरमा ६ हजार बढीको उम्मेदवारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि देशभर शान्तिपूर्ण रुपमा मनोनयनपत्र दर्ता भएको जनाएको छ । एक सूचना जारी...

दलहरुलाई प्रत्यक्षतर्फको उम्मेदवार टुङ्ग्याउन सकस, गठबन्धनमा शीर्ष नेतालाई जिम्मा

प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन गर्ने दिन नजिकिँदै गर्दा सबै दलहरु उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा जुटेका छन् । तर मुख्य दलहरुलाई उम्मेदवार टुङ्गो लगाउन समस्या देखिएको...

आजबाट आचारसंहिता लागु हुँदै, प्रभावकारी कार्यान्वयनका लागि आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । निर्वाचन आयोगको...

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय निर्धारण हुँदै

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित क्षेत्रको पायक पर्ने स्थानमा...

३० मध्ये २८ जना निर्वाचन अधिकृत काँग्रेस निकट, कर्मचारी सङ्गठनले उठाए निष्पक्ष चुनावमा प्रश्न

मंसिर ४ मा निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि महान्यायाधिवक्ता कार्यालयबाट खटिएका सरकारी वकिल समूहका ३० जनामध्ये २८ जना निर्वाचन अधिकृत काँग्रेस निकटलाई छानीछानी...

आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदै

आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदैछ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म...

संघीय निर्वाचन प्रक्रिया सुरु: समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गरिँदै

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजदेखि प्रक्रिया सुरु भएको छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आजदेखि...

दसैँको टीका साइत बिहान ११ बजेर ५१ मिनेटमा

यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस...

अन्तिम मतदाता नामावली, मतदान स्थल र केन्द्र स्वीकृत

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्न पाउने भएका छन् ।...

ताजा अपडेट

छुटाउनु भयो कि?