आर्थिक वर्ष २०८०/८१ शुरु : केही करका दर आजदेखि कार्यान्वयनमा
आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ शुरु भएको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै बजेटमार्फत् घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन्...
आज साउने सङ्क्रान्ति, लुतो फालेर मनाइदै
आज साउने सङ्क्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भइ रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा...
साउनको पहिलो सोमबार आज शिवालयहरुमा भक्तजनको घुईंचो
आज साउन महिनाको पहिलो सोमवार । साउनको सोमवार पशुपति लगायत देशभरका शिवमन्दिरमा भक्तजनको भिड छ । बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खुला...
आजदेखि धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म रेल चल्ने
जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म आजदेखि रेल चल्ने भएको छ । बिहान १० बजे महोत्तरीको भङ्गाहा स्टेशनमा रेल सेवाको उद्घाटन गर्ने तयारी छ...
सोमबारदेखि बढी पानी पर्ने सम्भावना
हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...
भारी वर्षाको सम्भावना : आवश्यक सतर्कता अपनाउन अनुरोध
हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ ।जल...
आलेख : पहिराको जोखिम बढ्दै, बाढीको जोखिम घट्दै
यो वर्षको वैशाख १ देखि असार २५ गतेसम्म झन्डै तीन महिनाको अवधिमा बाढीका ८९ घटना हुँदा पहिरोका दोब्बरभन्दा बढी दुई सय ४८ घटना भएका...
१ लाख रुपैयाँ घुससहित सडक डिभिजन कार्यालय सिरहाका लेखा अधिकृत पक्राउ
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले सडक डिभिजन कार्यालय सिरहाका लेखा अधिकृतलाई घुससहित पक्राउ गरेकाे छ । आयाेगकाे टाेलीले सडक डिभिजन कार्यालय सिरहाका लेखा अधिकृत पदम...
धानको समर्थन मूल्य तोकियो
सरकारले धानकाे समर्थन मूल्य ताेकेकाे छ । मङ्गलवार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले धानकाे समर्थन मूल्य ताेकेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री...
चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु
चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु...













