कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
आज आइतबार दिउँसो देशका तीन प्रदेश; कोशी, बागमती र गण्डकीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम...
आइतवार बिहानदेखि धेरै ठाउँमा ठूलो पानी पर्ने
आइतवार (भोलि) बिहान सबेरै पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीले देशभर वर्षा गराउने मौसमविद्ले बताएका छन् । न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ...
आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
साझासन्देश,२६ असार । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ...
साउन १ गतेदेखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने
हेटाैंडा, असार १६ । साउन १ गतेदेखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले सामुदायिक तथा निजी सबै...
एसइईको नतिजा सार्वजनिक, यसरी हेर्नुस्
हेटाैंडा, असार १३ । राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गरेको छ । बोर्डको शुक्रबार साँझ बसेको बैठकले कक्षा...
सातवटै प्रदेश सरकारले आज बजेट ल्याउदै
सातवटै प्रदेश सरकारहरुले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट ल्याउदै छ्न । सङ्घीय सरकारले जेठ १५ गते र प्रदेश सरकारहरुले असार १...
सडकमा सार्वजनिक गाडी कम, यात्रु समस्यामा
हेटौंडा, २० जेष्ठ । आज सडकमा सार्वजनिक गाडी कम चलेका छन् । हिजो अस्तिको तुलनामा सार्वजनिक गाडी कम गुडेका ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका...
पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का
पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । गण्डकी प्रदेशको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार...
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब बढी
सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरूसमेतको बेरुजु १२ खर्ब ८४ अर्ब नाघेको छ । आज सार्वजनिक भएको...
राष्ट्रपति समक्ष महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन पेस (पूर्णपाठसहित)
३० बैशाख २०८२ । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम...














