आज साउन १५ अर्थात खीर खाने दिन
आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको...
नेपालमा मनसुन थप सक्रिय, केही दिन निरन्तर वर्षाको सम्भावना
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा आएकाले नेपालमा मनसुन थप सक्रिय भएको छ । यसअघि न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतर्फ रहँदा भारतमा धेरै...
एमालेले प्रदेश कमिटी अधिवेशनको मिति तोक्यो
नेकपा (एमाले)ले प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले...
चुनाव खर्च नबुझाउने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिबाना
निर्वाचन आयोगले गएकाे मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावकाे खर्च खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय...
नारायणी, गण्डकी, बबई, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढ्यो : तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
नारायणी, गण्डकी, बबई, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढेको छ । रातिदेखि नै चितवन, नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान, दाङ र आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी...
रिक्त पदाधिकारीको विवरण बुझाउन स्थानीय तहलाई सामान्यको परिपत्र
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा रिक्त पदाधिकारीहरूको विवरण माग गरेको छ । निर्वाचन पश्चात् जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख,...
नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो
काठमाडौँ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले...
आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समितिको बैठकले पारित गरेको मौद्रिक...
नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र...
देशभर ६८ प्रतिशत रोपाइँ सम्पन्न
देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो...














