वाइडेनले डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने
अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिनुभएको छ । उहाँले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै...
अमेरिकाका राष्ट्रपति बाइडेनद्वारा पदभार ग्रहण, ट्रम्पका केही नीति उल्टियो
जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ । सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्टसमार्फत सपथ ग्रहण गर्दै राष्ट्रपति बाइडेनले पदभार ग्रहण गर्नुभएको हो...
जो बाइडेनले आज राति अमेरिकी राष्ट्रपतिकाे शपथ लिँदै, आजै ह्वाइट हाउस प्रवेश गर्ने
नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आज राती अमेरिकाको ४६ औ राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्नुहुने कार्यक्रम तय भएको छ । आजै निवर्तमान...
अफगानिस्तानमा सर्वाेच्च अदालतका दुई महिला न्यायाधीशकाे गाेली हानी हत्या
अफगानिस्तानको राजधानी काबुलमा सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या गरिएको अधिकारीहरुले बताएका छन् । ती दुई महिला न्यायाधीश कार्यालय जाने क्रममा यात्रा...
अलिबाबामाथि अस्तित्वको संकट !
चिनियाँ कम्पनी अलिबाबाका लागि यो वर्ष सबैभन्दा महत्वपूर्ण वर्ष हुनसक्छ । किनकि स्थापना भएको दुई दशकमा अलिबाबाले अहिले सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेको छ...
भारतमा पहिलो दिन झण्डै दुई लाख जनाले कोरोना विरुद्धको खोप पाए
भारतमा हिजो पहिलो दिन झण्डै दुई लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कारोना विरुद्धको खोप अभियान अन्तर्गतको...
इन्डोनेसियामा शक्तिशाली भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित
इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार...
भारतमा कोरोनाविरुद्धको खोप अभियान सुरु
काठमाण्डौ– भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । आउने जुलाइसम्ममा ३० करोडलाई खोप लगाइसक्ने योजनासहित खोप अभियान सुरु भएको भारतीय सञ्चारमाध्यमले...
भारतमा सरकार र किसानबीचको नवौँ वार्ता पनि अनिर्णित, १९ जनवरीमा फेरि वार्ता हुने
नयाँ दिल्ली– भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको वार्ता शुक्रबार पनि अनिर्णित भएको छ । कृषिसम्वन्धी तीन नयाँ कानुन खारेज गर्न माग...
राष्ट्रपति ट्रम्पलाई हटाउने पक्षमा नरहेको अमेरिकी उपराष्ट्रपति पेन्सको जवाफ
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त नगर्ने बताएका छन् । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले २५ औँ संशोधनको व्यवस्था सक्रिय पारेर राष्ट्रपतिबाट...












