बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अहिले प्रदेशसभामा प्रस्तुत भइरहेकाे छ । प्रदेशको सरकारको आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रस्तुत गर्दैहुनुहुन्छ ।