हेटाैंडा–प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को घोषणा नभएसम्म घरमै बसी सुरक्षित रहन आह्वान गर्नुभएकाे छ । आज सांझ सामाजिक संजाल मार्फत उहाँले हामी सबै लक्डाउनमा रहेकाले अर्को घोषणा नभएसम्म घरमै बसी सुरक्षित रहन आह्वान गर्नु भएको छ। उहाले आफू निवासमै रहि सरकार संचालन गरिरहेको र आम जनतालाई पनि घरमै बस्न पनि आग्र्ह गर्नुभएको छ   ।