प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा विज्ञप्तिमा जनाइएको छ । अर्थमन्त्री शर्माको शपथ ग्रहण साँझ ५ः३० बजे हुने बताइएको छ ।












