हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ को वडाध्यक्षमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । गठवन्धन विरुद्ध उत्रिएको एमालेको प्यानलनै विजयी भएको हो । एमालेबाट वडाध्यक्षमा नविन सिग्देल, वडा सदस्यहरुमा जनरल(जेन) श्रेष्ठ, जगन्नाथ पाण्डे, गिता त्रिपाढी तथा विणुमाया देउला विजयी भए ।