चितवन । चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनको निर्वाचनका लागि आज बिहान ४ बजेबाट मतदान सुरु भएको छ। मतदान अहिले पनि जारी छ । 

हेर्नुहोस् मतदान स्थलका तस्बिरहरू :