हेटौंडा – नेकपा एमाले बकैया गाउँपालिको कमिटीको अध्यक्षमा गोपाल दाहाल चयन भएका छन् । आज भएको पालिका अधिवेशन दाहालको नेतृत्वमा सर्वसम्मत ७५ सदस्सीय पालिका कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सुस्मिता घोरासैनी,सचिवमा फुलमान भोम्जन,उप सचिवहरुमा याङ्ग्री डोल्मा लामा लालबहादुर स्याङ्तान चयन भएका छन् ।