काठमाडौँ – नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी मङ्सिर २४ गतेदेखि २६ गते काठमाडौँमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले आज सार्वजनिक गरेको कार्य तालिकाअनुसार केन्द्रीय महाधिवेशन मङ्सिर २४, २५ र २६ गते हुनेछ । यसअघि बुधवार मङ्सिर २७ गतेदेखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो ।
