बलिउड नायिका प्रियंका चोपडाले ओटीटी प्लेटफर्मको विकाससँगै बलिउडमा केही मानिसहरुको एकाधिकार तोेडिएको तर्क गरेकी छिन् । ओटीटीको बढ्दो ग्राफलाई देखेर खुशी रहेकी प्रियंकाले मनोरञ्जन दुनियाँमा लोकतान्त्रिक व्यवस्था बदलिएको बताएकी हुन् । उनले भनिन्–‘ओटीटीले भारतीय मनोरञ्जन दुनियाँलाई मात्र बदलेको छैन, यसले नयाँ प्रतिभाहरुलाई अवसर पनि दिएको छ ।’ बलिउड नायिका प्रियंका चोपडाले ओटीटी प्लेटफर्मको विकाससँगै बलिउडमा केही मानिसहरुको एकाधिकार तोेडिएको तर्क गरेकी छिन् । ओटीटीको बढ्दो ग्राफलाई देखेर खुशी रहेकी प्रियंकाले मनोरञ्जन दुनियाँमा लोकतान्त्रिक व्यवस्था बदलिएको बताएकी हुन् । उनले भनिन्–‘ओटीटीले भारतीय मनोरञ्जन दुनियाँलाई मात्र बदलेको छैन, यसले नयाँ प्रतिभाहरुलाई अवसर पनि दिएको छ ।’