सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफ दिनुभएको छ । आज बसेको सचिवालय बैठकमा उहाँले सबै सचिवालय सदस्यहरुलाई अध्ययनका लागि जवाफी प्रस्ताव पेश गर्नुभएको हो । प्रस्तावमाथि सचिवालय सदस्यहरुले अध्ययन गरेपछि आउँदो मंगलबार बस्ने सचिवालय बैठकमा यसबारे छलफल हुनेछ ।

प्रस्तावकाे पूर्ण पाठ