हेटौँडा । मकवानपुर प्रदेश सभा क्षेत्र २ (क) मा मतगणनाको सुरुवाती अवस्थामा नेकपा एमालेको अग्रता रहेको हाँसिल गरेको छ । हालसम्मको १३ सय मतगणनामा नेकपा एमालेका उम्मेदवार विष्णु ढकालले ८ सय ३१ मत प्राप्त गरेका छन् । ढकाललाई पछ्याउँछै गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादीकी कुमारी मोक्तानले ३ सय ६१ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाका उम्मेदवार रामबहादुर घलेले १ सय मत प्राप्त गरेका छन् ।











