Home अर्थ सुनको मुल्य आज १४ सय रुपैयाँले घट्यो सुनको मुल्य आज १४ सय रुपैयाँले घट्यो साझा सन्देश - फाल्गुन १५, २०७८ सुनको मुल्य आज फेरि घटेको छ । सुनकाे मुल्य तोलामा १४ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । थप समाचारहरुसंवाददाताको अन्य प्रधानमन्त्री शाह र मुख्यमन्त्रीहरूबीच छलफल आईपीएलमा चेन्नईको लगातार दोस्रो जीत आजदेखि दोस्रो आर्थिक गणना शुरु हुँदै इरानसँग २ दिनभित्र वार्ता हुनसक्ने ट्रम्पको दाबी व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै ताजा अपडेट प्रधानमन्त्री शाह र मुख्यमन्त्रीहरूबीच छलफल आईपीएलमा चेन्नईको लगातार दोस्रो जीत आजदेखि दोस्रो आर्थिक गणना शुरु हुँदै इरानसँग २ दिनभित्र वार्ता हुनसक्ने ट्रम्पको दाबी व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै छुटाउनु भयो कि? विकास निर्माणका काम अगाडी बढाउनुपर्छ– प्रमुख खुलाल साझा सन्देश खराब मौसमका कारण सम्पर्कविहीन विमान खोज्न गएको हेलिकप्टर फर्कियो साझा सन्देश नक्कली प्रमाणपत्र मुद्दामा हरि खड्का दाेषी ठहर साझा सन्देश गुनासोरहित सेवाप्रदान गर्न प्रतिबद्व – प्रजिअ चिलुवाल साझा सन्देश फागुन १ देखि बागमति प्रदेशभित्रका निजी र साझेदारी फर्म दर्ता जिल्लाबाट हुने साझा सन्देश