हेटौंडा – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ को पार्टी वडा कार्यालय उद्घाटन भएको छ । नेकपा एकीकृत समाजवादी वडा अध्यक्ष सुर्य बहादुर स्याङ्तान को अध्यक्षता एवं पार्टी पोलिटब्युरो सदस्य एवम् मकवानपुर इन्चार्ज ललित बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

No description available.

कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवम बागमती प्रदेश का प्रमुख सचेतक मुनु सिग्देल, पार्टी केन्द्रिय सदस्य एवम जिल्ला सह इन्चार्ज गोमा तिमल्सिना जिल्ला अध्यक्ष श्रीधर पोख्रेल अनेरास्ववियुका केन्द्रिय उपमहासचिव किशोर टण्डन,सुलभ अधिकारी लगायतकाको उपस्थिति रहेको थियो ।