हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता

मकवानपुर- नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई प्रदेश नम्बर ३ को प्रदेश डिभिजन कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग...

प्रचण्डको अध्यक्षतामा आज पहिलो सचिवालय बैठक

काठमाडौं-  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सचिवालय बैठक बोलाउनु भएको छ । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि अध्यक्ष प्रचण्डले आज...

सागमा आज १६ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौंथो दिन आज (बुधबार) विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागमा बुधबार एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट,...

सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौं- न्याय परिषद्को आजको बैठकले रिक्त सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले...

मकवानपुर प्रहरीले चोरी गर्ने चारजनालाई पक्राउ ग¥यो

मकवानपुर– मोबाइल तथा सीसी क्यामेरालगायत इलेक्ट्रोनिक्स सामान चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई छुट्टाछुट्टै घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको...

सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टर र असई (विज्ञापनसहित)

काठमाडौं- सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले ५८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र २३९ प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ । एपीएफ प्रधान...

मलेसियाले माग्यो नेपालबाट ३१ हजार कामदार (विज्ञापनसहित)

काठमाडौं । मलेसियाले ३१ हजार कामदार माग गरेको छ। मलेसियाले क्‍वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना कामदार मागेको हो ।...

सागमा आएका पत्रकारलाई सित्तैँमा घुम्ने अफर : घर फर्कँदा नेपाल भ्रमण वर्षको गिफ्ट !

काठमाण्डाै - नेपालमा भैरहेको १३ औं दक्षिण एसियाली खेलकुद सागलाई नेपाल भ्रमण वर्ष २०२० को प्रचारमा पनि प्रयोग गरिएको छ । सागको उद्घाटनको दिन...

अन्तराष्ट्रिय अपाङ्गता दिवसमा अपाङ्ग स्वरोजगारलाई सम्मान

मकवानपुर– २८ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसमा प्रदेश ३ को राजधानी हेटौंडामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवशका अवसरमा हेटौंडामा ¥यालीको आयोजना गरिनुका साथै...

प्रजिअ जोशीको भरतपुर महानगरपालिकामा सरुवा, जिसस मकवानपुरद्धारा विदाई

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सरुवा भएर जान लाग्नु भएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीको विदाई गरेको छ । मंगलबार कार्यालयमा एक...

ताजा अपडेट

छुटाउनु भयो कि?