जी–२० शिखर सम्मेलनलाई लक्षित गरेर नयाँ दिल्लीमा बाँदर नियन्त्रण शुरु
आउँदो महिना हुने जी–२० को शिखर सम्मेलनमा बाँदरले दुःख दिने अनुमान गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रशासनले सतर्कता अपनाएको छ । अधिकारीहरूले बाँदर नियन्त्रणका...
चन्द्रमामा अक्सिजनको सङ्केत भेटिएको इसरोको दावी
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ ।...
स्टिभ जब्सले लेखेको पहिलो कम्प्युटरको विज्ञापन २ करोड ३२ लाख रुपैयाँमा बिक्री
विश्वकै सर्वाधिक मूल्यवान ब्राण्ड मध्येको एक एप्पल आफ्ना महंगा तथा उत्कृष्ट प्रडक्टहरुका लागि परिचित छ । एप्पलका १० वर्ष पूराना सामानहरु समेत करोडौं मूल्यमा...
अरुणाचल आफ्नो भूमि मान्दै चीनद्वारा नयाँ नक्सा सार्वजनिक
चीनले आफ्नो प्रशासनिक नक्साको नयाँ संस्करण जारी गरेको छ । चीनले अरुणाचल प्रदेश, अक्साई चीन, ताइवान र साउथ चाइना सीलाई आफ्नो क्षेत्रमा देखाउँदै नयाँ...
भारतले अब सूर्यको अध्ययन गर्ने, सेप्टेम्बर २ मा आदित्य–एल १ मिसनको रकेट प्रक्षेपण गर्दै
चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गराएको भारतले अब सूर्यको अध्ययन गर्ने भएकाे छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले सूर्यको अध्ययन...
भारतमा अवैध पटाका कारखानामा विष्फोट हुँदा ७ जनाको ज्यान गयो
भारतको पश्चिम बङ्गालको उत्तर–२४ परगना जिल्लाको दत्तापुकुरमा एउटा अवैध पटाका उत्पादन कारखानामा विस्फोट भएको छ । विस्फोटमा परेर कम्तिमा ७ जनाको ज्यान गएको छ...
फ्रान्समा १९४७ पछिकै सबैभन्दा धेरै गर्मी, जनजीवन अस्तव्यस्त
फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो ।गर्मी बढेसँगै...
वाग्नर प्रमुख प्रिगोजिनको हवाई दुर्घटनामा ज्यान गएपछि लागेको आरोपमा रुसको खण्डन
रूसमा विद्रोहको नेतृत्व गरेको दुई महिनापछि हवाई दुर्घटनामा ज्यान गुमाएका वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनबारे फैलिएको अफवाहलाई रुसले खण्डन गरेको छ ।मस्को र सेन्ट...
चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच सीमा क्षेत्रको तनाव घटाउने सहमति
चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई देशबीचको विवादास्पद सीमामा अहिलेको तनाव घटाउन सहमत हुनुभएको छ । विकासशील राष्ट्रहरूको समूह 'ब्रिक्स'...
गुगलले १ डिसेम्बरदेखि निष्क्रिय अकाउन्ट डिलिट गर्ने
गुगलले यहीँ शनिबार आफ्ना करोडौं प्रयोगकर्तालाई इमेल पठाउँदै गुगल अकाउन्टको निष्क्रियता नीतिलाई अद्यावधिक गरेको जनाएको छ । जस अनुसार गुगलका हरेक प्रडक्ट तथा सर्भिसहरुको...














