file photo

नेकपा एमालेकाे सचिवालय बैठक आज बस्दैछ । शुक्रबार (आज) दिउँसो १ बजे च्यासलमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो ।
शनिबारदेखि एमालेको ११ औं महाधिवेशन सुरू हुँदैछ । महाधिवेशनअघि सचिवालय बैठक बस्न लागेको हो । यो बैठकमा पदाधिकारी र केन्द्रीय कमिटी आकार बढाउनेबारे छलफल हुने बताइएकाे छ ।