प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको लागि आचारसंहिता लागु हुने भएको छ। उक्त आचारसंहिता बिहीबारदेखि लागु हुने निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुने उनले बताए। वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ।