हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकाे छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएकाे छ ।