मकवानपुर – स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरका दश वटै स्थानीय तहमा मतगणना जारी रहेको छ । जारी मतगणना अनुसार जिल्लाको हेटौंडा उपमहानगरपालिका–१ काे (२१२३ गन्दा)
मेयर :-
नेकपा एमाले : ५९३
गठबन्धन : ६६६
राप्रपा : ५४९
उपमेयर
नेकपा एमाले : ७८४
गठबन्धन :९२३
सुर्य तर्फ अध्यक्ष :९००
सदस्य महिला :९१२
दलित : ९८२
खुल्ला: ८६८
खुल्ला ८२६
रुख तर्फ: ९५२
महिला : ८१५
दलित महिला: ८०९
खुल्ला : ७९४
खुल्ला : ७९४