सुनचाँदीको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ भने चाँदीको पाँच रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको भाउ तोलामा ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदीको भाउ तोलामा १३ सय ५० रुपैयाँ छ ।