काठमाण्डाै – सरकारले कोरोना अति प्रभावित क्षेत्रमा रेडियो, टेलिभिजन लगायत सञ्चार गृह तथा अरु क्षेत्रलाई इजाजत तथा नवीकरण दस्तुरमा छुट दिएको छ । सञ्चारसँगै होटल, हवाई लगायतका पर्यटन क्षेत्र, जिम, ब्युटिपार्लर, चलचित्र उद्योगलाई इजाजत तथा नवीकरण दस्तुरमा छुट दिइने बजेटमा उल्लेख छ ।