मकवानपुर– मकवानपुरमा निषेधाज्ञाकाे अवधि थप गरिएकाे छ । साेमबार बसेकाे कमाण्ड पाेष्टकाे बैठकले सिफारिस गरे अनुसार जिल्लाका ४ स्थानिय तहमा जारी निषेधाज्ञा आगामी भदाै १५ गते सम्मका लागि यथावत राखिएकाे हाे ।

हेर्नुहाेस, मकवानपुरमा काँहा काँहा थपियाे निषेधाज्ञा:

Image may contain: text