हेटौँडा उपमहानगरपालिकामा १६६०७ मत गणना हुँदाको ताजा परिणाम………..
मेयर
गठबन्धन मिनाकुमारी लामा (कलम) – ५२४५
राप्रपा दीपकबहादुर सिंह (हलो) – ४९३०
नेकपा एमाले अनन्त प्रसाद पौडेल (सूर्य) – ४३८४
अहिले ३,४,५,१६,१७ र १८ नम्बर वडाको गणना भइरहेको छ ।