राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार हुँदै

भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएकाे छ । पाैडेलकाे उपचारमा संलग्न डाक्टरहरूले आज (बिहीवार) उहाँकाे अवस्था सुधार हुँदै...

काेराेना सङ्क्रमण देखिए ७ दिन आइसाेलेशनमा बस्न मन्त्रालयकाे आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरस...

पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा लगेर भिटामिन ‘ए’...

नेपालगञ्ज, भैरहवालगायतका ठाउँको तापक्रम ४० डिग्री सेल्यिस नाघ्याे, काठमाण्डाैमा ३२ डिग्री माथि

देशको तराई तथा मध्यपहाडी क्षेत्रमा गर्मी बढेको छ । पछिल्लो केही दिनदेखि गर्मी बढेको हो । नेपालगञ्ज, भैरहवा, जनकपुर, सिमरालगायतका ठाउँको अधिकतम तापक्रम ४०...

कोरोना सङ्क्रमणका कारण २ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार...

पश्चिमी वायुको प्रणाली नेपाल भित्रिँदै, भोलि दिउँसोदेखि तुवाँलो हट्ने सम्भावना

केही दिनदेखि लागेको तुवाँलो भोलि दिउँसोदेखि हट्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार भोलि पश्चिमी वायुको प्रणाली नेपाल भित्रने सम्भावना...

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । ६ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’...

५९ जिल्लाका विद्यालयमा पुग्याे किताब

नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ । गत चैत्र २४ गतेदेखि बैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा...

सबै दुर्गम जिल्लामा पाठ्यपुस्तक पुग्यो, नपुगेमा सम्पर्क गर्न सरकारको आग्रह

यस वर्ष नयाँ शैक्षिकसत्र सुरु भएसँगै सबै ठाउँमा पाठ्यपुस्तक पुर्याउने गरी काम भइरहेको सरकारले जनाएको छ । अति दुर्गम र हिमाली गरी ६० जिल्लामा...

देशभरकाे वायु प्रदूषण अझै ३ दिनसम्म कायमै रहने

देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने भएको छ । प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने...

ताजा अपडेट

छुटाउनु भयो कि?