मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा ९ जना घाइते, ७ जनाको अवस्था गम्भीर
मकवानपुर,२० पुस । मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको सुमो दुर्घटना भएको हो ।आईतबार साँझ काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ज १७७८ नम्बरको सुमो सडकबाट करिब एकसय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ … Continue reading मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा ९ जना घाइते, ७ जनाको अवस्था गम्भीर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed