प्रमुख खुलालद्धारा प्रजिअ पाण्डेलाई स्वागत

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हालै सरुवा भएर आउनुभएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई स्वागत गरेको छ । जिसस मकवानपुरका...

जिसस मकवानपुरको ७६औं बोर्ड वैठक सम्पन्न

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ७६औं बोर्ड बैठक आईतबार बसेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा हरेक...

देशभर थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ– आज देशभर १ हजार ९६ जना कोरोना भाइरसबाट संक्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा ५...

गृहमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ–नवनियुक्त गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको छ । नवनियुक्त मन्त्री थापाले राष्ट्रपति भवन शितल...

आईपीएलमा बेङ्गलाेरकाे लगातार तेस्राे जित, काेलकाता ३८ रनले पराजित

काठमाण्डौ – इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले लगातार तेस्रो जित निकालेको छ । आइतवार भएको पहिलो खेलमा कोलकाता नाइट...

जनतामा फैलाईएको भ्रम चिर्न जरुरी– मुख्यमन्त्री पौडेल

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार बिरोधि जनतामा फैलाईएको भ्रम चिर्न जरुरी रहेको बताउनुभएको छ । नेकपा एमाले मकवानपुरद्धारा आज हेटौंडामा...

एमाले मकवानपुरद्वारा मुनु सिग्देलसंग स्पष्टिकरण माग (पुर्ण पाठ)

हेटौंडा– नेकपा एमाले मकवानपुरकी पुर्व अध्यक्ष मुनु सिग्देललाई पार्टीको हित विपरित काम गरेको भन्दै एमाले मकवानपुरले स्पष्टिकरण सोधेको छ । आफ्नै नेतृत्वको...

जिल्ला स्तरिय फुटबलको तयारी सुरु

हेटौंडा - जिल्ला समन्वय समिति मकवानपुर र जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने अन्तर पालिका जिल्ला स्तरिय फुटबल प्रतियोगिताको तयारी सुरु...

महिला उद्यमी समितिमा बानीयाँ निर्वाचित

मकवानपुर– मकवानपुर घरेलु तथा साना उद्योग संघ अन्तर्गत महिला उद्यमी समितिको अध्यक्षमा सन्तोषि बानीयाँ निर्वाचित हुनुभएको छ । सोमबार हेटौंडामा भएको संघको...

जिससद्धारा प्रजिअ रिजालको विदाई

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सरुवा भई जान लाग्नुभएका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाललाई विदाई गरेको छ । बिहीबार एक...

ताजा अपडेट

छुटाउनु भयो कि?