नेपालमा हिन्दु धर्म मान्ने ८१ प्रतिशत बढी (विवरणसहित)
नेपालमा १२ औँ राष्ट्रिय जनगणनाले ८१ प्रतिशतभन्दा बढीले हिन्दु धर्म मान्ने देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी...
प्रधानमन्त्री प्रचण्डको राजीनामा माग
अखिल नेपाल किसान महासङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग मागेको छ । उनीहरूले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...
तेश्रो मेयर कपको क्वाटरफाईनलमा हेटौंडा १, दोश्रो खेल स्थगित
हेटौंडा– हेटौंडामा जारी तेश्रो वडा स्तरीय तेश्रो मेयर कप फुटबल प्रतियोगितामा बिजयी बन्दै हेटौंडा १ क्वाटर फाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५...
एमालेले भन्यो– ‘नागरिकता विधेयक प्रमाणीकरण संसद्को अपमान, देशभर विरोध हुन्छ’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण संसद्काे अपमान भएकाे बताएकाे छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले...
आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ चल्न सक्ने चेतावनी
मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' चल्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले आज शुक्रवार दिउँसो विशेष...
नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १८ जनासँग बयान लिइयाे, आइतवारदेखि थुनछेक बहस
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेकाे प्रकरणमा पक्राउ परेका १८ जनासँग जिल्ला अदालत काठमाण्डाैले बयान लिएको छ ।...
बागमती प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ...
१९ औँ एसियाली खेलकुद व्यवस्थापनका लागि सचिवालय स्थापना
चीनको होङझावमा आयोजना हुने १९ औँ एसियाली खेलकुदको तयारी, सहभागिता र व्यवस्थापनका लागि सचिवालय स्थापना गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्...
कृषि ऐन ल्याउन सरकारलाई सिफारिस
काठमाडौँ । राष्ट्रिय समावेशी आयोगले तत्काल कृषि ऐन बनाएर कृषि व्यवसायलाई समृद्ध बनाउन सरकारलाई सिफारिस गरेको छ । आयोगले आज ललितपुरमा पत्रकार...
राष्ट्रिय भलिबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने
मकवानपुर । हेटौँडामा जारी खुला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच भिडन्त हुने भएको...