भारतीय अभिनेता दिलिप कुमारको निधन

भारतीय वरिष्ठ अभिनेता दिलिप कुमारको  निधन भएको छ । केही दिनयता बिरामी परेका दिलिप कुमारको ९८ वर्षको उमेरमा बिहान निधन भएको भारतीय...

‘आरसी १५’मा राम चरण र कियराको जोडी

बलिउड नायिका कियरा आडवाणीको क्रेज ह्वात्तै बढेको छ । यसकारण, पनि उनको छायांकन सेड्यूल निकै नै कसिलो छ । उनै, कियरा साउथका...

सिल्भर स्क्रिनमा पुनः धमाका मच्चाउने तयारीमा गोबिन्दा र रबिना

रबिना टन्डन र गोबिन्दाको जोडी बलिउडको उत्कृष्ट जोडीमध्येको एक मानिन्छ । रबिना र गोबिन्दाको जोडीले थुप्रै फिल्ममा धमाका मच्चाइसकेका छन् । अब...

डिभोर्सपछि आमिर–किरणको सन्देश–‘हामी एउटै परिवार हौं’

बलिउड नायक आमिर खान र उनकी पत्नी किरण रावले वैवाहिक जीवनमा बाँधिएको १५ वर्षपछि अलग हुने निर्णय गरे । किरण र आमिरले...

आमिर खानले गरे डिभोर्स

बलिउडका मिस्टर फरफेक्शनिस्ट आमिर खान र किरण रावले १५ वर्षको सम्बन्धलाई तोडेका छन् । उनीहरु दुवैले सहमतिमा सम्बन्ध विच्छेद गरेको बताएका छन्...

अस्कर जित्ने फिल्मलाई ८ लाख दिने बोर्डको घोषणा

चलचित्र विकास बोर्डले विश्वकै प्रतिष्ठित अस्कर अवार्ड जित्ने नेपाली चलचित्रलाई प्रोत्साहन स्वरुप ८ लाख रुपैया दिने घोषणा गरेको छ । बिहिबार विकास...

सार्वजनिक हुन थाले तीजका गीत

असार १५ संगै तीज लक्षित गीतहरु सार्वजनिक हुन थालेका छन् । आज बिहान ‘मरिन्छ कि साँईलो’ बोलको तीज गीत सार्वजनिक गरिएको छ...

‘बेरोजगार’ भन्नेलाई साहरुख खानले दिए जवाफ

बलिउडका नायक साहरुख खानको सन् २०१८ पछि नयाँ चलचित्र रिलिज भएको छैन । साहरुखले नयाँ चलचित्र ‘पठान’मा काम गरिरहेका छन् । तर,...

प्रियंका भन्छिन्–‘ओटीटीले बलिउडमा केही मानिसहरुको एकाधिकार तोडेको छ

बलिउड नायिका प्रियंका चोपडाले ओटीटी प्लेटफर्मको विकाससँगै बलिउडमा केही मानिसहरुको एकाधिकार तोेडिएको तर्क गरेकी छिन् । ओटीटीको बढ्दो ग्राफलाई देखेर खुशी रहेकी...

इन्दिरा गान्धीको बायोपिकका लागि कंगनाले सुरु गरिन् तयारी

बलिउडमा आफ्नो अभिनय र विवादित बयानका कारण चर्चामा रहेकी नायिका कंगना रनावत एकपछि अर्को बायोपिक चलचित्रमा काम गरिरहेकी छिन् । उनले, जयललिताको...

ताजा अपडेट

छुटाउनु भयो कि?