रणवीर र आलियाले गरे विवाह
बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट वैवाहिक जीवनमा बाँँधिएका छन् । उनीहरुले बिहीबार मुम्बईमा आफ्ना सीमित आफन्त र साथीभाइको उपस्थितिमा...
रणवीर र आलियाले अप्रिल १७ मा विवाह गर्दैछन् ?
बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाहको चर्चा अहिले चलिरहेको छ । टाइम्स अफ इन्डियाले रणवीर र आलियाले यही अप्रिल...
ओस्कार प्रकरण : नेटफ्लिक्सले ‘फास्ट एण्ड लस’ फिल्मबाट विल स्मिथलाई हटायो
कमेडियनलाई ओस्कार समारोहमै थप्पड हानेपछि हलिउड स्टार विल स्मिथ अहिले विवादमा तानिएका छन् । विवाद तत्कालै सकिने छाँटकाट छैन बरु लम्बिने देखिएको...
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवकाे पाँचाैं संस्करण आजदेखि
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 'निफ'को पाँचौं संस्करण आजदेखि सुरु हुँदैछ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सव काठमाण्डौको राष्ट्रियसभा गृह...
जिल्ला अदालतको आदेश बदरको माग गर्दै पल शाह उच्च अदालतमा
नाबालिका गायिकालाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पल शाहले तनहुँ जिल्ला अदालतको आदेश खारेज गरिपाऊँ भन्दै उच्च अदालत...
ओस्कार समारोहमा प्रस्तोतालाई थप्पड हानेको घटनामा विल स्मिथले मागे माफी
हलिउड अभिनेता विल स्मिथले ओस्कार अवार्ड समारोहमा भएको घटनाप्रति माफी मागेका छन् । सामाजिक सञ्जालमार्फत अभिनेता स्मिथले ओस्कार समारोहमा आफूले थप्पड हानेका...
ओस्कार अवार्ड : ‘कोडा’ सर्वोत्कृष्ट फिल्म, ‘ड्युन’ सर्वाधिक ६ विधामा
‘कोडा’ यस वर्षको ओस्कार अवार्डमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । स्ट्रि मिङ प्लेटर्फम एप्पल फिल्मसले निर्माण गरेको फिल्मले ओस्कारको ९४ औं...
आज विश्व रङ्गमञ्च दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज विश्व रङ्गमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । समाजका विकृति–विसङ्गतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्षको मार्च...
दशरथ रंगशालामा हुने कार्यक्रमका लागि सलमानले ४ करोड ८० लाख पारिश्रमिक लिने
काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रमको लागि बलिउड अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् । जेठ १४...
भूपेन्द्र थापा मगर बने नेपाल आइडल सिजन-४ को विजेता
काठमाण्डौ – नेपाल आइडल सिजन–४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । यस्तै झापाका नामगेल तामाङ फस्ट रनरअप र ...