नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको विश्वरभरका लगानीकर्तालाई आग्रह

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले विश्वरभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गर्नुभएको छ । आजदेखि काठमाडौंमा शुरु भएको ‘इन्डिया...

कर्णालीको विवादबारे ओली र दाहालबीच छलफल

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नेकपाको कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल भएको छ ।...

प्रदेश प्रहरी प्रदेश मन्त्रालय अन्र्तगत रहने गरी विधेयक पास

साउन १९, काठमाण्डौ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशान समितिले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी...

खोप लिन बाँकी सबैलाई निःशुल्क दिइने

काठमाण्डौ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गर्नुभएको छ...

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब बजेट विनियोजन, थप २ लाख रोजगारी सृजना गरिने

काठमाण्डौ – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत आउँदो आर्थिक वर्षमा थप २ लाख रोजगारी सृजना गर्ने जनाएको छ । आज भएको बजेट...

तरकारी खेतीबाट बार्षिक १५ लाख आम्दानी

बिवश अधिकारी मकवानपरगढीः मकवानपुरगढी गाउ“पालिका–३ धमिलेडा“डाका ४८ वर्षिय किशान बद्री प्रसाद तिमल्सीना व्यवसायिक कृषि क्षेत्रमा लाग्नुभएको छ ।...

सङ्घीय सरकारको दुई वर्षः ‘समृद्धिको आधार पर्यटकीय पूर्वाधार’

काठमाडौँ– सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको दुई...

नेपालमा २० हजार बढीले जिते कोरोना सङ्क्रमण

हेटौंडा– नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २० हजार नाघेको छ । गएको २४ घण्टामा पाँच सय ६९ जना निको भएसँगै...

गृहद्वारा सातै प्रदेशका १६ जना डिआइजीहरूको सरुवा

काठमाडौं – गृह मन्त्रालयले सात वटै प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआइजी) हरुको सरुवा गरेको छ । सोमबार मन्त्रालयले सातै प्रदेशका १६ जना...

महामारीका बीचमा पनि अर्थतन्त्र राम्रो : अर्थ मन्त्री पाैडेल

काठमाण्डाै – अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोरोना महामारीको बीचमा पनि नेपालको अर्थतन्त्र राम्रो भएको दाबी गर्नुभएको छ । बजेट भाषण गर्दै अर्थ...

ताजा अपडेट

छुटाउनु भयो कि?