काेभिड १९ : २४ लाखभन्दा धेरै सङ्क्रमित, ६ लाख २४ हजारभन्दा धेरै निकाे भए

काठमाण्डाै – विश्वका विभिन्न देशमा २४ लाखभन्दा धेरैमा कोरोना भाइरस (काेभिड १९) काे सङ्क्रमण पुष्टि भएको छ । दुई सय १० देश...

मकवानपुरमा २८२ जनाको आरडीटी परिक्षण सकियाे, सबैको नतिजा नेगेटिभ

मकवानपुर– मकवानपुरमा चैत्र १ गते यता विदेशबाट फर्किएकाहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षणलाई तिब्रता दिईएको छ । स्थानीय तहहरुको समन्वयमा स्वास्थ्य कार्यालय...

कैलाशमा २३ जनाकाे ¥यापिड टेष्ट, सबैकाे रिपोर्ट नेगेटिभ

मकवानपुर– मकवानपुरकाे कैलाश गाउँपालिकामा वैदेशिक राेजगारीबाट फर्किएकाहरूकाे आज ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) परिक्षण गरिएकाे छ । कैलाश गाउपालिका–१० स्थित...

नेपालमा थप एक जनामा कोरोना संक्रमण,संख्या ३१ पुग्याे

हेटाैंडा– नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण...

भीमफेदीमा १३ जनाकाे ¥यापिड टेष्ट, सबैकाे रिपोर्ट नेगेटिभ

मकवानपुर– मकवानपुरकाे भीमफेदी गाउँपालिकाको विभिन्न स्थानमा वैदेशिक राेजगारीबाट फर्किएकाहरूकाे ¥यापिड टेष्ट भएको छ । गाउँपालिकाको अघोर, भैसें र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीमा...

नेपालमा एकैदिन १४ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ३० पुग्यो

काठमाडौं  । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण थप १४ जनामा आज एकैदिन देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उदयपुरमा...

मकवानपुरमा १६८ जनाको कोरोना परिक्षण, सबै नतिजा नेगेटिभ

मकवानपुर– मकवानपुर जिल्लामा शुक्रबारसम्म एक सय ६८ जनाको ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) किटको माध्यमबाट कोरोना भाइरस (कोभिड–१९) परिक्षण गरिएकोमा सबैको नमूना नेगेटिभ...

हेटाैंडामा शुक्रबार ¥यापिड टेस्ट गरिएका ४७ जनाकै रिपाेर्ट नेगेटिभ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा आज भएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएको छ...

¥यापिड टेष्टमा पोजेटिभ देखिएका हेटौँडाका ¥चारै जनाको पीसीआर रिपोर्ट नगेटिभ

मकवानपुर– हेटौँडामा ¥यापिड टेष्टमा पोजेटिभ देखिएका चारै जनाको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडामा बिहीबार विदेशबाट फर्किएका ४९ जनामा कोरोना...

थाहा नगरमा ३० जनाकाे परीक्षण, सबैकाे रिपाेर्ट नेगेटिभ

मकवानपुर– मकवानपुरको थाहा नगरपालिकाले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ३० जनाको परीक्षण गरिएको छ । वैशाख ३ गतेबाट शुरु गरेको आरडीटी...

ताजा अपडेट

छुटाउनु भयो कि?