हेटौंडामा हालसम्म तीन सय ४३ जनाको कोरोना परिक्षण, सबै नेगेटिभ

मकवानपुर– हेटौंडामा हाल सम्म तीनसय ४३ जनाको कोरोना परिक्षण सम्पन्न भएको छ । ¥यापिड डाईनोग्स्टिक र पि.सि.आर. टेष्ट गरी हाल सम्म नगरका...

मकवानपुर प्रवेश गर्ने यात्रुको अनिवार्य सेनिटाइज

मकवानपुर– प्रदेश २ का विभिन्न जिल्लाबाट मकवानपुर आउनेहरुलाई सेनेटाईज गरेर मात्र प्रवेश गर्न दिईने भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्येनजर...

बेलायतमा कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्न थालियो

काठमाण्डौ - बेलायतमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप मानिसमा परीक्षण गर्न थालिएको छ । भाइरसविरुद्धको खोप परीक्षणका लागि आठ सय जनाभन्दा...

काेराेना भाइरस : सात लाख ४५ हजारभन्दा धेरै निकाे भए

हेटाैंडा– विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमितको सङ्ख्या २७ लाख नाघेको छ । दुई सय १० देश र दुई वटा...

थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो

हेटौंडा– नेपालमा थप एक जनामा कोराना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ वर्षीय...

कोरोना भाइरस सङ्क्रमितको सङख्या ४७ पुग्यो, नौ जना निको

हेटाैंडा– थप दुई जनासहित कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा आज थप दुई...

भीमफेदी कारागारका १३ कैदीबन्दी क्वारेन्टाइनमा

हेटाैंडा– क्षेत्रीय कारागार भीमफेदीमा १३ जना कैदीबन्दीलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारले चैत ११ गतेबाट लकडाउनको घोषणा गरेसँगै आएका नयाँ कैदीबन्दीहरुलाई कारागार...

थप ३ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ४५ पुग्यो

हेटाैंडा– उदयपुरका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमा २४, ६० र ७२ वर्षीय पुरुष रहेका छन् ।उदयपुरको भुल्केमा कोरोना...

भारतमा लकडाउन खुकुलो : कृषि, स्वास्थ्य र उद्योग सञ्चालनलाई प्राथमिकता

हेटाैंडा– भारतमा देशव्यापी रुपमा जारी लकडाउनलाई केही खुकुलो पारिएको छ । गएरातिदेखि लकडाउन खुकुलो पारिएको हो ।  केन्द्रीय गृह...

निको भएर धमाधम घर फर्किंदै काेराेना संक्रमित

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरू निको भएर धमाधम घर फर्किन थालेका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भएका चार जना निको...

ताजा अपडेट

छुटाउनु भयो कि?