जापानमा बढ्दो गर्मीसँग जुध्न नयाँ कार्ययोजना लागू

जापानले बढ्दो गर्मीसँग जुध्न नयाँ कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत पाँच वर्षमा वार्षिक औसत एक हजार २ सय ९५...

२० वटा दलको बहिष्कारबीच प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद् भवन उद्घाटन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० वटा विपक्षी दलको बहिष्कारबीच नयाँ संसद् भवनको उद्घाटन गर्नुभएको छ । उद्घाटनसँगै मोदीले ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएको...

तीसौँ जलवायु शिखर सम्मेलन ब्राजिलमा हुने

तीसौँ जलवायु शिखर सम्मेलन (कोप–३०) ब्राजिलमा हुने भएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२५ को अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) आयोजनाका लागि...

भारतमा मोदीबाट हुने संसद् भवनकाे उद्घाटनलाई १९ वटा विपक्षी दलले बहिष्कार गर्ने

भारतमा नयाँ संसद् भवनको उद्घाटन कसले गर्ने भन्नेमा सत्तारूढ र विपक्षी दलबीच विवाद बढेको छ । भोलि प्रधानमन्त्री नरेन्द्र मोदीले संसद् भवन...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीमाथि प्रतिबन्ध लाग्न सक्ने

पाकिस्तानको रक्षा मन्त्रालयले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) माथि प्रतिबन्ध लाग्न सक्ने बताएको छ । यही महिना खान पक्राउ परेपछि...

भारतमा आगामी साता अत्यधिक गर्मीको चेतावनी

भारतमा आगामी साता सात वटा राज्यमा अत्यधिक गर्मी हुने चेतावनी दिंदै सावधानी अपनाउन आग्रह गरिएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार...

चीनले गरिरहेको सैन्य गतिविधिमा जी–सेभेनको चासो : चीनको असन्तुष्टि

आर्थिक रूपमा सम्पन्न विश्वका सात प्रमुख देशहरुको समूह जी–सेभेनका नेताहरूले एशिया–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको सैन्य गतिविधिलाई लिएर चासो व्यक्त गरेका छन् ।...

एअर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ जरिबाना

भारतको उड्डयन नियामक निकायले एअर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ (३६ हजार ४ सय ९६ अमेरिकी डलर) जरिबाना गरेको छ । भारतीय एअरलाइन्स...

पाकिस्तानका पूर्व-प्रधानमन्त्री इमरान खान लाहोरकाे आफ्नै घरमा

पाकिस्तानका पूर्व-प्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान आज बिहान लाहोर पुग्नुभएको छ । उहाँ आफ्नो घर लाहोर पुग्नुभएको हो । त्यहाँ...

अमेरिकी शीर्ष सुरक्षा सल्लाहकार र चिनियाँ कुटनीतिज्ञबीच भेटवार्ता

अमेरिकी शीर्ष सुरक्षा सल्लाहकार र चीनका उच्च कुटनीतिज्ञबीच भियनामा भेटवार्ता भएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका कुटनीतिज्ञ वाङ यीसँग...

ताजा अपडेट

छुटाउनु भयो कि?