९ बुँदे निर्णय गर्दै सकियो अन्तरप्रदेश मुख्यमन्त्री बैठक
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक विभिन्न ९ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । संघीयता कार्यान्वयका सवालमा संघीय सरकारले...
राष्ट्रिय सभा निर्वाचनः बागमतीमा तयारी पुरा
मकवानपुर । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचनका सन्दर्भमा बुधबार दिउँसो निर्वाचन हुने स्थान भुटनदेवी...
हेटौडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चौलागाईको सरुवा
हेटौडा । हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव राज चौलागाईको सरूवा भएको छ । सरकारले प्रमुख प्रशासकिय चौलागाईसहित ४३ जना सहसचिवको सरुवा गरेको हो...
हेटौंडाका दुवै अदालतमा महिला न्यायाधीश
हेटौंडा — वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित दुई अदालतका न्यायमुर्तिहरु महिला रहेका छन् । न्यायसम्पादन गर्ने न्यायमुर्तिहरुमात्र महिला होइनन्, अदालतका अधिकाश कर्मचारीहरु पनि महिला रहेका...
सन्तानको जन्मदर्ता गर्न आमा सूचक भई आएमा इन्कार नगर्न आदेश
सर्वोच्च अदालतले बाबुले इन्कार गरेमा वा फेला नपरे पनि आमा सूचक भई जन्म दर्ता गर्न आएमा छोराछोरीको जन्मदर्ता गर्न बाध्य हुने आदेश स्थानीय पञ्जिकाधिकारीहरूलाई...
हेटौंडामा २१औं निजामती सेवा दिवश मनाईयो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार २१औं निजामती सेवा दिवशका अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि...
आवेदन दिएका सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश
उच्च अदालत पाटनले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका सबैलाई सामेल गराउन आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले...
राष्ट्रपति पौडेलद्वारा सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको...
बौद्धिक अपांगता भएकी युवतीलाई बलात्कार गरेको ठहर गर्दै १० वर्ष कैद
हेटौंडा । जिल्ला अदालत मकवानपुरले बौद्धिक अपांगता भएकी एक युवतीलाई बलात्कार गरेको ठहर गर्दै एक अभियुक्तलाई १० वर्ष कैद गर्ने फैसला गरेको छ ।...
नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति...