लोकतान्त्रीक तामाङ संघको केन्द्रीय उपमहासचिबमा मकवानपुरका मोक्तान र सचिबमा बल

हेटौंडा । नेकपा एमाले निकटको लोकतान्त्रीक तामाङसंघको केन्द्रीय उपमहासचिबमा मकवानपुरका सुनिल मोक्तान चयन हुनु भएको छ । त्यसैगरी सचिबमा बरिना बल चयन हुनु भएको...

आज गणतन्त्र दिवस

आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस ।...

प्रजातन्त्र दिवसमा ५०१ कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी

काठमाडौं – सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन...

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदै छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा...

खानेपानी तथा सरसफाई योजना उपभोक्तालाई हस्तान्तरण

राक्सिराङ – मकवानपुरको राक्सिराङ गाउँपालिका–५, बाङदीराङमा खानेपानी तथा सरसफाई योजना स्थानीयलाई हस्तान्तरण गरिएको छ । रिकभर परियोजना अन्तरगत सीआरएस नेपालको आर्थिक सहयोगमा लुमन्ती र...

बागमती प्रदेशसभा निर्वाचनमा ३३ राजनीतिक दलको धरौटी जफत

हेटाैंडा – गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशसभाकाे निर्वाचनमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । निर्वाचनमा...

स्थानीय सरकारलाई बलियो बनाउन लागौं- मेयर उम्मेदवार पौडेल

हेटौंडा: नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार अनन्त पौडेलले स्थानीय तहको सरकारलाई बलियो बनाउन तिर लाग्न सबै नगरबासीलाई आग्रह गर्नुभएको छ ।...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य...

गाउँपालिकाको पहलमा अपहरित शिशुको भारतबाट उद्दार

मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका–६ जोगीतालबाट बिगत दुई महिनादेखि अपहरणमा परेका ४ महिने शिशुको गाउँपालिकाको पहलमा भारतबाट उद्दार गरिएको छ । जोगीतालका सोमबहादुर तामाङ...

भारतले आठाैँ पटक एसिया कपकाे उपाधि जित्याे

भारतले आठाैँ पटक एसिया कप क्रिकेटकाे उपाधि जितेकाे छ । काेलम्बाेमा भएकाे फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठाैँ पटक विजेता बनेकाे हाे...

ताजा अपडेट

छुटाउनु भयो कि?