बकैया–७ मा माओवादीका सिन्तान विजयी

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकाको ७ नम्बर वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका मानबहादुर सिन्तान विजयी हुनु भएकाे छ । उहाँ ९६८ मतसहित वडा अध्यक्षमा...

प्रधानमन्त्री ओलीले लिएको पहलकदमी गौरवपूर्ण र ऐतिहासिक: मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अतिक्रमित भूभाग समेटेर नक्सा सार्वजनिक गर्ने कार्य तथा अतिक्रमित भूमि फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको पहलकदमी गौरवपूर्ण...

निर्वाचनमा लापरबाही गर्ने कर्मचारीको विवरण माग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्देशिका विपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ । आयोगले स्थानीय तह निर्वाचन निर्देशिका,...

राक्सिराङमा स्थानीय अनुगमन समितिको निगरानीमा, दैनिक रिपोर्टिङ गर्नेगरि उत्खनन् गर्न दिने निर्णय

मकवानपुर– ढुंगा गिट्टी, बालुवा जिल्ला अनुगान समिति मकवानपुरले जिल्लाको राक्सिराङ गाउँपालिकामा स्थानीय अनुगमन समितिको निगरानीमा दैनिक रिपोर्टिङ गर्ने गरि मात्र नदिजन्य पदार्थको उत्खनन् गर्न...

हेटौंडामा गठबन्धनको विजय र्‍याली

हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा गठबन्धनबाट विजयी भएकाहरुले हेटौंडामा संयुक्त र्याली निकालेका छन् । हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयरमा नेपाली...

नेपाल-भारत सीमा सम्बन्धमा प्रमाण सङ्कलन गर्न ९ सदस्यीय समिति गठन

सरकारले नेपाल-भारत सीमा सम्बन्धमा प्रमाण सङ्कलनको लागि विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको छ । समितिले नेपाल-भारतबीचका सन्धि सम्झौता र समझदारीपत्र, तत्कालीन...

बागमती प्रदेशसभामा विनियोजन विधेयक पेश (पुर्णपाठसहित)

मकवानपुर – बागमती प्रदेश सरकारले प्रदेशसभा वैठकमा विनियोजन विधेयक–२०७९ को सिद्धान्त र प्राथमिकता पेश गरेकाे छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम...

मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम : सतर्कता अपनाउन मौसमविदको सुझाव

हेटाैंडा– मनसुन सक्रिय भएपछि बाढी र पहिरोको जोखिम बढ्दै गएको छ । लगातारजसो झरी पर्न थालेपछि जमिन भिज्न थालेको छ । जमिनले पानी सोसेपछि...

मकवानपुर गोल्डकप: चर्च ब्वाइज क्वार्टरफाइनलमा

हेटौंडा - हेटौंडामा सञ्चालन भैरहेको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपमा चर्च ब्वाइज क्लव क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई...

आयुर्वेद तथा प्राकृतिक चिकित्सा सम्बन्धी दुई दिने कार्यशाला हेटौंडामा सुरु

मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा आयुर्वेद तथा प्राकृतिक चिकित्सा सम्बन्धी दुई दिने कार्यशाला गोष्टी बुधबारबाट सुरु भएको छ । प्रदेश नीति तथा योजना आयोगको...

ताजा अपडेट

छुटाउनु भयो कि?