मकवानपुर– मकवानपुरमा कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा प्रतिकार्यको कामलाई तिव्रता दिन गठित कमाण्ड पोष्टले विभिन्न निर्णय गरेको छ । कोभिड संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा १८ गते बसेको कमाण्ड पोष्टको निर्णयहरू यस प्रकार रहेकाे छ । कमाण्ड पोष्ट बैठकले गरेका निर्णयहरू सम्बन्धित सबैले कार्यान्वयन गर्न/गराउनु समेत अनुरोध गरिएकाे छ ।
Home प्रदेश बागमती प्रदेश मकवानपुरमा चैत्र १८ गतेको कमाण्ड पोष्ट बैठकले गरेका निर्णयहरु (निर्णय सहित)