file photo

नेकपा एकीकृत समाजवादीले भदौ २० गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले भदौ १५ भित्र नाम सिफारिस गरिसक्नु पर्ने निर्णय गरेको छ । केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव डा. बेदुराम भुसालले भदौ २० गतेभित्र केन्द्रीय कमिटीले उम्मेदवारको निर्णय गरिसक्ने जनाएका छन् । बैठकले उम्मेदवार सिफारिसको मापदण्ड र कार्यतालिका समेत तय गरेको छ ।
यस्ता छन् सचिवालय बैठकका निर्णय !