हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ को जारी मतगणनामा २ हजार २१९ मतगणना सम्पन्न भएको छ । जसमा यस्तो छ मतपरणाम:
मेयरतर्फ
सुर्य- ६५७
कलम- ६६६
हलो- ६२६
उपमेयर
सुर्य- ४०४
रुख- ८९५
हलो- २०७
वडाध्यक्ष
सुर्य- ६७८
कलम- ११५३
हलो- १३