मकवानपुर – स्थानीय तह निर्वाचन २०७९ को मतगणना अन्तर्गत मकवानपुरको १ सय २ वटा मध्ये १९ वटा वडाको नतिजा सार्वजनिक भएको छ । नजिता अनुसार कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा छ । नेपाली कांग्रेस ८ वटा, माओवादी केन्द्र ७ वटा र नेकपा एमाल ४ वटा वडामा विजयी भएको हो ।
नेपाली कांग्रेस विजयी भएको वडाहरु
भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान
कैलाश–१ मा तेज बहादुर ब्लोन
कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ
मनहरी–१ मा शिव प्रसाद खनाल
मकवानपुरगढी–१ आइत सिंह लो
मकवानपुरगढी–८ कुमार घिसिंङ
इन्द्सरोबर–१ सुवास थापा
इन्द्रसरोबर–२ सुमन श्रेष्ठ
नेकपा माओवादी केन्द्र विजयी भएको वडाहरु
भीमफेदी–३ पृति लाल लामा
थाहा–१ हेरमान गोपाली
थाहा–२ बमबहादुर सिंतान
बकैया–१ आशिश तितुङ
बकैया–२ विश्वराज स्याङतान
मनहरी–२ राजकुमार पाख्रीन
बागमती–१ यहुन्ना राई
नेकपा एमाले विजयी भएको वडाहरु
भीमफेदी–२ काशी राम बज्यु
भीमफेदी–४ सागर पाण्डे
कैलाश–१० सूर्य बहादुर ब्लोन
राक्सिराङ–१ बाबीराम मुक्तान