Home अर्थ सुनको मुल्य आज १४ सय रुपैयाँले घट्यो सुनको मुल्य आज १४ सय रुपैयाँले घट्यो साझा सन्देश - फाल्गुन १५, २०७८ सुनको मुल्य आज फेरि घटेको छ । सुनकाे मुल्य तोलामा १४ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । थप समाचारहरुसंवाददाताको अन्य मकवानपुरमा १६५ केन्द्रको मतपेटिका मतगणना स्थलमा आइपुग्यो, मतगणना भोली मकवानपुरमा ५९ प्रतिशत मत खस्यो प्रतिनिधिसभा सदस्य निर्वाचनः आज ७७ वटै जिल्लामा मतदान मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने आयाेगकाे दाबी लाइसेन्स प्राप्त कम्पनीमार्फत घरजग्गा कारोबार गर्ने व्यवस्था तत्काललाई स्थगित मकवानपुरमा मतगणना स्थलसम्मको तयारी सम्पन्न ताजा अपडेट मकवानपुरमा १६५ केन्द्रको मतपेटिका मतगणना स्थलमा आइपुग्यो, मतगणना भोली मकवानपुरमा ५९ प्रतिशत मत खस्यो प्रतिनिधिसभा सदस्य निर्वाचनः आज ७७ वटै जिल्लामा मतदान मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने आयाेगकाे दाबी लाइसेन्स प्राप्त कम्पनीमार्फत घरजग्गा कारोबार गर्ने व्यवस्था तत्काललाई स्थगित छुटाउनु भयो कि? खेलकुद महासंघ कैलाशको प्रथम अधिबेशन सम्पन्न,अधयक्षमा निर्जल लामा चयन साझा सन्देश भुकम्पीय क्षति न्यूनीकरण गर्न सचेतना वृद्धि जरुरी : प्रदेश प्रमुख देवकोटा साझा सन्देश जिल्ला स्तरिय फुटबलको तयारी सुरु साझा सन्देश शेयर बजार तीन महिनायताकै उच्च विन्दुमा साझा सन्देश विश्वभर ४० लाख ६२ हजारभन्दा धेरै सङ्क्रमित निको भए साझा सन्देश